५२ सांसदको हस्ताक्षरसहित हिक्मत कार्कीले गरे मुख्यमन्त्रीमा दाबी

कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।