२८ मंसिर, जनकपुरधाम। पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले महोत्तरीमा अस्पताल सञ्चालनमा ल्याएका छन् । रामगोपालपुर नगरपालिका-९ मा पूर्व राज्यमन्त्री यादवले जानकी एकेडेमिक हस्पिटल संचालनमा ल्याएका हुन् । मंगलबार एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा डा. यादव राज्यमन्त्री थिए । […]