राष्ट्रिय सुरक्षामा घातक टिकटक

अमेरिकामा टिकटक माथिको प्रतिबन्धको बहस एक किसिमको तरङ्ग नै ल्यायो। खासमा चीनले एकदमै छिटो प्रतिक्रिया जनाउँदै टिकटकको पक्षमा धारणा राख्न थालेको थियो । पश्चिमा देशका धेरै अधिकारी सुरक्षाकर्मी र राजनीतिकर्मीका लागि आफ्नो काम गर्ने मोबाइलमा टिकटक एप डाउनलोड गर्न बर्जित गरिएको छ । यसरी टिकटकमाथि धेरै निगरानी गर्नुका पछाडि पक्कै केही कारण छन् । सन् […]

सम्बन्धित सामग्री

कर्णाली पुलमा टिकटक बनाउँदा बढ्यो दुर्घटनाको जोखिम

कैलाली : कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ।पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु बढ्न थालेका हुन्। चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएको हो।चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ। पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावाम

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् । चिनियाँ कम्पनी ByteDance […]

अमेरिकी सिनेटबाट टिकटक प्रतिबन्ध लगाउने विधेयक सर्वसम्मतले पारित

सिनेटले अमेरिकामा सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधबार ढिलो पारित विधेयकमा संघीय कर्मचारीहरूलाई सरकारी उपकरणहरूमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रिपब्लिकन सिनेटर जोश हाउलीले विधेयक पेश गरेका थिए । यो प्रतिबन्धले कानून प्रवर्तन र राष्ट्रिय सुरक्षामा काम गर्नेहरूको लागि बाहेक अन्यलाई संघीय सरकारले जारी गरेको यन्त्रहरूमा एप डाउनलोड […]

सैनिकले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षा नै जोखिममा पर्ने

काठमाडौँ– अमेरिकी सैनिकहरुले चिनियाँ भिडियो शेयरिङ एप टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको छ । अमेरिकी संघीय सञ्चार नियामकलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएअनुसार सैनिकहरुले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको हो । अमेरिकी सेनाका केही शाखाहरुले यसअघि नै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइसकेका छन् । यद्यपि व्यक्तिगत डिभाइसबाट टिकटकको प्रयोगले […]

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

काश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको […] The post विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले साइबर सर्कलले ‘टिकटक प्रतियोगिता’ गर्ने

आगामी स्थानिय निकायको चुनावलाई लक्षित नेकपा एमालेको साइवर सर्कलले करिव ४ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमवार एक समारोहकाबीच एमाले अध्यक्ष केपीओलीले सो प्रतियोगिताको घोषणा गर्नुभएको हो । ‘समृद्व नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पुरा गर्ने र स्थानिय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा …

अमेरिकामा टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी। टिकटक र वीच्याटमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेन प्रशासनले हटाएको छ। यी एप्लिकेसनको प्रयोगले राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराको पहिचान गरिने पनि अमेरिकाले बताएको छ। पूर्वराष्ट्रपति ट्रम्पले २०२० को मध्यतिर टिकटकमा प्रतिबन्ध लगाउँदा अदालतले त्यसलाई स्थगित गरिदिएको थियो। राष्ट्रपति निर्वाचनको माहोलमा टिकटक र वीच्याटबारे चर्चा सेलाउन पुगेको थियो। तर, चिनियाँ एपबारे विश्लेषण भने जारी राख्ने बताइएको छ।

अमेरिकामा टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी। टिकटक र वीच्याटमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेन प्रशासनले हटाएको छ। यी एप्लिकेसनको प्रयोगले राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराको पहिचान गरिने पनि अमेरिकाले बताएको छ। पूर्वराष्ट्रपति ट्रम्पले २०२० को मध्यतिर टिकटकमा प्रतिबन्ध लगाउँदा अदालतले त्यसलाई स्थगित गरिदिएको थियो। राष्ट्रपति निर्वाचनको माहोलमा टिकटक र वीच्याटबारे चर्चा सेलाउन पुगेको थियो। तर, चिनियाँ एपबारे विश्लेषण भने जारी राख्ने बताइएको छ।

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

५ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ । बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ । साथै विद्यालयमा निरीक्षकका रुपमा […]