बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागार गुल्मीमा रहेका ३८ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका ८० जनामध्ये ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए।
उनीहरूलाई मतदानका लागि कारागार परिसर भित्रै अस्थायी मतदान केन्द्र थपिएको छ। २ निर्वाचन…