औद्योगिक गणनाको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति उद्योग ?

काठमाडौं । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिए । उनका अनुसार देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेका छन् […]

सम्बन्धित सामग्री

खबरदार ! जनता लाठो लिएर आउँदै छन्

नेपालमा सबै क्षेत्रमा विकृति नै विकृति बढ्दो छ । यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन, वन, ऊर्जा, वातावरण, उद्योग, आपूर्ति, सूचना तथा सञ्चार, गृह प्रशासन, प्रहरी प्रशासन, भूमि, प्रशासनलगायत सबै क्षेत्र विकृतिको चाङले भरिएका छन् । बुधबार मात्रै एसईईको परीक्षा नतिजा सार्वजनिक भएको छ । सो परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले प्राप्त गरेको अंक र पोजिसन हेर्दा शैक्षिक […] The post खबरदार ! जनता लाठो लिएर आउँदै छन् appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

४० प्रतिशत उद्योगमात्रै पूर्ण उत्पादन क्षमतामा संचालन

नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रिय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ ।तथ्यांक विभागले शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको हो । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन […]

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।...