जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।...