वर्षाका कारण खेल स्थगित, टिमलाई बराबर पुरस्कार बाँडियो

पोखरा । पोखरा लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत फाइनल खेल रद्द भएको छ । निरन्तरको वर्षातका कारण खेल खेलाउन कठिन भएपछि आयोजकले प्रतियोगिता रद्द गरेको हो । जसका कारण पुरुष भलिबलतर्फका दुई खेल हुन सकेनन् । आयोजक नवआदर्श सामुदायिक विकास समाजका अनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार हुने तय भएको थियो...