बुटवल । लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिएको हो ।
विशेषगरी, थारू समुदायमा देखिने सिकलसेल रोग प्रदेशमा जनस्वास्थ्य समस्याका...