ओलीबा-देउबा कि रवि-बा !

हामी सबैलाई थाहा छ कि मानिसहरूको सोच अक्सर विज्ञानद्वारा छिट्टै प्रभावित हुन्छ । विज्ञानको सिद्धान्तहरू व्यवहारिक पक्षमा प्रमाणित गरेर सही रहेको देखाउन सकिने हुँदा यसले मानिसको छिट्टो विश्वास आर्जन गर्न सकेको हो ।  सामान्य व्यवहारिक भन्दा जटिल प्रकृतिका परमाणुको संरचना, क्वार्क, ग्लुवोन आदि र तिनीहरू निर्मित कम्पन युक्त तरङ्...