उपभोक्ता अदालत गठन गरेर कारबाही गर्ने वातावरण नबन्दासम्म उपभोक्तामात्र नभएर स्वच्छ व्यापार गर्ने व्यापारी पनि पीडित भइरहन्छ । हरेक वर्षझैं यसपटक पनि सरकारले उपभोक्ता अधिकार दिवस मनाएको छ । यसपटक विश्वभर ‘फेयर डिजिटल फाइनान्स’ नाराका साथ मनाइयो भने नेपालमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार’ नाराका साथ उपभोक्ता अधिकार दिवस मनाइयो । उपभोक्ताको अधिकार र आवश्यकताका […]