सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले अझै पनि किसानको पूरा रकम चुक्ता गरेको छैन । उद्योगले यस वर्ष २२ करोड भन्दा बढी रकम तिरिसके पनि पूरा भुक्तानी नपाएको किसानको गुनासो छ ।
काठमाडौं (हाम्रो खेलकुद)– तयारीको पुरानो रकम चुक्ता भएपछि मात्र सहिद स्मारक बी डिभिजनको नयाँ मिति तय गर्ने विषयमा छलफल अघि बढाइनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लब प्रतिनिधि सहमत भएका छन् । दुई वर्षअघिको बी डिभिजन लिगको तयारी खर्च मध्ये अधिकांश क्लबले समान ६ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको […]
The post पुरानो बाँकी रकम भुक्तानीपछि मात्र ‘बी’ डिभिजन लिग हुने first appeared on हाम्रो खेलकुद.
२९ फागुन, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ । उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार […]
काठमाण्डाै - त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नागरिकलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गएकाे ४ असोजदेखि आवेदन माग गरेको थियो ।
कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना नागरिक शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।
साविकका शेयरधनी नागरिकबाट अङ्कित मूल्यको ९० प्रतिशतल...
काठमाडौं- रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निस्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार […]
रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निस्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निस्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले
श्रीराम सुगर मिल्सले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गर्न बाँकी नरहेको जनाएको छ । मिल्सले प्रेस विज्ञप्ति जारी गरेर पटक–पटक सूचनासमेत निकाली कृषकलाई भुक्तानी दिएको जनाएको हो ।
यस उद्योगले उखु किसानहरूबाट...
– शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।ज
विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकार र आन्दोलित उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् ।
उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकम...