न्यायालय खोल्नुपर्‍यो भन्दै तराजु बोकेर माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

न्यायालय खोल्नुपर्ने माग गर्दै एक समूहले शुक्रबार राजधानीको माइतीघर मण्डलामा तराजु बोकेर प्रदर्शन गरेको छ। नजिकै कानुन व्यवसायीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई कार्यालय प्रवेशमा रोक्ने प्रयास गरिरहेका बेला हन्ड्रेड ग्रुप भन्ने समूहले जनताको न्यायको अधिकार कुण्ठित भएको भन्दै प्रदर्शन गरेका हुन्। । प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार इजलास बहिस्कार […]