ग्लोबल आईएमई बैंकले पायो आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा

काठमाडौं । विश्व बैंक समूहको सदस्य (आईएफसी)ले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा ग्लोबल आईएमई बैंक लिमिटेडलाई दिने भएको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो । यो सुविधाको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका...