रूपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठलाई बोलाएर मानव अधिकार आयोगले गरायो सचेत

जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बोलाएर मानव  अधिकार आयोगले छलफल गरेको छ ।शिक्षामन्त्री श्रेष्ठलाई आयोगमै बोलाएर जातीय विभेद लगायतका विषयमा छलफल गरिएको आयोगकी सदस्य लिली थापाले फेसबूकमा लेखेकी छन् ।'राष्ट्रिय मानव ...