‘युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो’

युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका छन् ।