भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र केयूबीच प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता

२६ असार, काठमाडौं । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल काभ्रे र काठमाडौं विश्वविद्यालय (केयू)बीच प्राज्ञिक तथा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने सम्झौता भएको छ । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगतको भूमि व्यवस्थापन प्रशिक्षक केन्द्र, धुलिखेल र केयूबीच विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको केयूले जनाएको छ । डिप्लोमा इन जियोम्इाटिक्स इन्जिनियरिङ, […]