अंग्रेजी भाषा मोहले मातृभाषा लोप हुँदै

विराटनगर : अंग्रेजी भाषाको मोह र सामाजिक संजाल तथा संचार माध्यमको प्रभावले नेपालका मातृभाषा लोप उन्मुख रहेको भन्दै भाषा विद्ले चिन्ता व्यक्त गरेका छन्। नेपाली भाषा वा मातृ भाषाको संरक्षण गर्नुको साटो अंग्रेजी माध्यमको नाममा पढाइने अंग्रेजी भाषाले नेपालका मातृभाषा तथा पूर्वीय दर्शनको क्षयीकरण भइरहेको उनीहरूको दाबी ...