समृद्धि फाइनान्सको टिकटक भिडियो च्यालेञ्ज, अधिक भ्युज हुनेलाई पुरस्कार

काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गतेबाट एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ । उक्त च्यालेञ्जमा नेपाली नागरिक जो कोहि पनि सहभागी हुन सक्नेछन् । फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यहि जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ ।उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिहरुले कम्तीमा ५ जना साथीहरुलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियोहरु समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियाहरुमा प्रयोग गर्ने जनाएको छ । साथै सबैभन्दा अध