ओली पक्षधर विद्यार्थी संगठनको शक्ति प्रदर्शन, १३ तस्बिरमा हेरौं

काठमाडौं । नेकपा केपी ओली समूह निकट अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।  प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला सुरु भएको छ । भेलालाई प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित सामग्री

ओली पक्षधर विद्यार्थी संगठनको शक्ति प्रदर्शन, १३ तस्बिरमा हेरौं

काठमाडौं । नेकपा केपी ओली समूह निकट अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।  प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला सुरु भएको छ । भेल...