सुनकाे मूल्य एक सयले बढ्याे

स्थानीय बजारमा सोमबार सुनकाे मूल्य एक सय रूपैयाँले बढेको छ।

सम्बन्धित सामग्री

सुनकाे मूल्य अहिलेसम्मकै महँगाे

यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँ पुगेको थियो ।  हिजो सुनकाे मूल्य तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

बढ्यो सुनको भाउ, प्रतिताेला मूल्य कति?

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा बिहीबार सुनकाे मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो। यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला […]

तोलामा २ सयले बढ्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार?

काठमाडौँ – साताकाे पहिलाे काराेबार दिन आइतबार आज नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण […]

तोलामा ५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ – साताकाे अन्तिम काराेबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार […]

ताेलामा ४ सयले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ – साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएकाे छ। केहीदिनयता निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य आज भने ताेलामा ४ सय रुपाैयाँले ओरालाे लागेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी […]

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ – आज साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य बढेकाे छ। आज जनावरी १ अर्थात् सन् २०२३ को पहिलो दिन सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ। […]

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

ताेलामा ४०० रुपैयाँले घट्यो सुनकाे मूल्य

नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । प्रति ताेलामा ४०० रुपैयाँले घटेर एक लाख दुई हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन प्रति ताेला एक लाख दुई हजार ५ सयमा काराेबार भएकाे थियाे । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको छ […]

सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढ्याे

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

तोलामा ६०० रुपैयाँले सुनकाे मूल्य घट्यो

काठमाडौं । सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदी […]