कालो मास्क र लुगा लगाएर माइतीघरमा नेविसंघ, ‘खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर’

काठमाडौं: नेपाल विद्यार्थी संघले सरकारको विरोधमा कालो मास्क र कालो लुगा लगाएर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमको विरोधमा नेविसंघका कार्यकर्ताले विहीवार दिउँसो माइतीघर मण्डलामा फरक शैलीमा प्रदर्शन गरेका हुन्। उनीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए। त्यसैगरी

सम्बन्धित सामग्री

कालो मास्क लगाएर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।

राष्ट्रपतिको भूमिका विवादमा