मध्यविन्दु जिल्ला अस्पतालको सेवा प्रभावित

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि अस्पतालको ओपिडि सेवा र पिसिआर सेवा पाँच दिनका लागि बन्द गर्नु परेको जानकारी दिनुभयो । अस्पतालले इमर्जेन्सी […]