गुल्मी : गुल्मीका स्थानीय तहमा बेरुजू चाङ लागेको छ। दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक वर्ष २०७५/७६ मा कुल २३ करोड ५१ लाख १३ हजार रुपैयाँ बेरुजू देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष ०७४/७५ का तुलनामा ०७५/७६ मा गुल्मीमा १० करोड ७...