कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्न निर्वाचन

गाउँसभा सदस्यहरुले गाउँपालिका केन्द्र विवाद समाधान नहुँदासम्म सभा चल्न नदिने अडान लिएपछि गाउँपालिकाले वडा नं. ४ का अध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो।...

सम्बन्धित सामग्री

सिँजामा पर्यटनको प्रचुर सम्भावना

सिँजा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । यस गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट ८११.८ किमी पश्चिम र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट करिब २३०.५ किमी उत्तरतर्फ पर्छ । १५३.२९ वर्ग किमी कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा कालीकोट जिल्ला, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा हिमा र तातोपानी गाउँपालिका रहेका छन् । जुम्ला जिल्लाको आठ वटा स्थानीय तहमध्ये सिँजा गाउँपालिका पनि एक हो । यो गाउँपालिका साबिकको धापा, नराकोट र शनिगाउँ गाविस समावेश गरी बनाइएको हो । पछिल्लो जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ ।

जाल्पादेवी र चौथा जलविद्युत आयोजना विस्तार गरिँदै

जुम्लाका दुईवटा लघुजलविद्युत आयोजना विस्तार गरिने भएको छ । तातोपानी गाउँपालिकाको वडा नंं. ४ मा सञ्चालित ‘जाल्पादेवी’ जलविद्युत आयोजना र कनकासुन्दरी गाउँपालिका वडा नंं. १ मा सञ्चालित ‘चौथा’ जलविद्युत आयोजनालाई विस्तार गर्न लागिएको हो । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाको ‘ग्रामीण विद्युत विस्तार कार्यक्रम’ अन्तर्गत चालू आवमा जुम्लाका दुईवटा विद्युत आयोजना विस्तार गर्न […]

जुम्ला पहिरो अपडेट :  मृत्यु हुनेको संख्या सात पुग्यो, आमा छोरा बेपत्ता

जुम्ला :कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ज्यान जानेको संख्या ७ पुगेको छ। गाउँपालिकाको बाराकोटे बाडामा पहिरो जाँदा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमोल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको रहेका छन। सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दसहितको टोली थप

जुम्लाको कनकसुन्दरीमा पहिरो : एकै परिवारका पाँचजनाको मृत्यु

काठमाडौं : जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। गाउँपालिकाको बाराकोटे बाडामा पहिरो जाँदा गणेश बहादुर शाही, छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोरा अनमोल र मिलनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरोमा परी दुईजना बेपत्ता छन्।पहिरोमा पुरिएका अरु दुईजनाको अवस्था गम्भीर रहेको छ। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गम्भीर अवस्थामा रहेका दुईजनालाई उद्धार गरी अस

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

जुम्ला – जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ काे दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आज आइतवार बिहान दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।   कनकासुन्दरी ६ का दलवीरे ऐडी बिरामी भइ सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट तल खसे...

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको  एम्बुलेन्स  दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाइते भएका छन् ।कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका– ६ दाँते ओखरमा सो गाउँपालिकाको क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। प्रहरी...

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । उनले २ हजार ८ सय ६ मत ल्याएर विजयी भएका हुन् ।