डायलासिस मेसिन थपिएपछि मिर्गौला पीडितलाई राहत

धौलागिरि अस्पताल बागलुङलाई थप पाँच डायलासिस मेसिन प्राप्त भएको छ ।