पोखरा – बेमौसममा पनि अस्फाल्ट पोखराको सडकमा भ्वाङ परेको छ । पोखरा महानगरपालिका कार्यालय अगाडिको अस्फाल्ट सडकमा बुधबार दिउँसो भ्वाङ परेको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।बेमौसममा पोखराको सडकमा परेको भ्वाङ हाल खनेर अनुसन्धान भई रहेको उनले जनाए । प्रायः भलपानी र वर्षादको मौसममा पोखराका विभिन्न ठाउँमा सिंक होल्ड (भ्वाङ) पर्ने भए पनि हाल […]