बेमौसमी वर्षाले आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए

८ कात्तिक, डोटी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण डोटीमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–१ का बिरे रोकाया, वडा नम्बर ४ […]