जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव शान्तिपूर्ण सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।मधेश प्रदेश प्रहरी कार्यालयले सोमबार जनकपुरधाममा आयोजना गरेको ६७ औँ प्रहरी दिवसमा उनले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।मुख्यमन्त्री राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडि बढाउन संघीय सरकारसँग आग