काठमाडौं । अग्रज हास्यब्यँग्य अभिनेता हरिवंश आचार्यले आफ्नै दैनिक सन्तुलित भोजन र विश्रामले स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन् । शनिबार आफ्नो ६४औं जन्मोत्सव मनाउने क्रममा अहिले पनि स्वास्थ्य राम्रो हुनुको कारण’bout जानकारी गराएका हुन् ।एक समय राम्रो कमाएँ भनेर धेरै खाँदा एकपछि अर्को बिरामीले च्यापेपछि आफूले खानपिन र निन्द्रामा ध्यान दिएको उनले बताएका छन्, […]
The post यसकारण हरिवंश आचार्य ६४ वर्षमा पनि स्वस्थ छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.