भ्रष्टाचार गर्ने अवसर नै दिँदैनौँ, भइगए कानुनी कारबाही गछौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्ने बताएका छन्। अख्तियार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो। त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ।’सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अघि बढिरहेको बताए। देश विकासमा राज्यका सबै निकायहरू समान रुपमा लाग्नुपर्ने बताए। अख्तियारले विगतको

सम्बन्धित सामग्री

यो काम गर्ने अन्तिम अवसर हो, अब पनि प्रगति भएन भन्ने छुट छैनः प्रधानमन्त्री

'यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔँ । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन । राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं,' प्रधानमन्त्रीले भने ।

म दौरासुरुवालको बिरोधी होइन, लगाउने अवसर मात्र नजुरेको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दौरा सुरुवालको बिरोधी नभए पनि लगाउने अवसर नजुरेकको भन्दै दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन दौरा सुरुवाल कोटमा उपस्थित प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।” प्रतिनिधिसभाको बैठकमा विश्वासको …

मलाई देशको प्रमुख बन्ने अवसर आएको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आएको बताएका छन्।...

आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन्। बुधबार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन्। उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक […]

मोदीयुगमा नेपालीभाषीलाई अवसर, यी तीनलाई पद्मश्री

काठमाडौं, २३ कात्तिक । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाली भाषीले महत्वपूर्ण अवसर र सम्मानहरु पाइरहेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीमा नेपाली भाषीहरुको आकर्षण जति बढेको छ त्योसँगै अवसर पनि पाएका छन् । भाजपाका महत्वपूर्ण पदहरुमा नेपाली भाषीले अवसर पाउन थालेका छन् । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक संघमा पनि नेपाली भाषी महत्वपूर्ण […]

‘देउवालाई गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर आएको छ’

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्व. गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर रहेको बताएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा देउवालाई बधाई दिँदै माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अनुभव र परिपक्वताका कारण प्रधानमन्त्री देउवालाई नयाँ इतिहास रच्ने अवसर रहेको बताएका हुन् ।  ‘विगतमा गिरिजाप्रसाद कोइरालामाथि धेरै प्रश्न उठे, जब प्रजातन्त्र संकटमा पर्यो त्यसपछि उहाँले माओवादी र सात दलको सहकार्यबाट सहमति गरेर संविधानसभाको चुनाव गराउनु भयो । चुनावमा हार्ने जान्दा...

नेपालमा लगानीको लागि राम्रो अवसर रहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको राम्राे वातावरण रहेको बताउनुभएको  छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५५ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले लगानीमैत्री कानुन बनाएको र बन्द, हड्ताल, आन्दोलन जस्ता गतिविधिमा पनि निकै कमी आएकाले लगानीको राम्रो अवसर रहेको बताउनुभयो । सरकार, व्यवसायी र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि प्रधान...