पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विपद् व्यवस्थापन र नागरिकता विधेयक प्राथमिकतामा

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्नेदेखि वर्षायाममा विपद् व्यवस्थापनसम्मको विषय उठेका छन् । यस्तै शून्य समयमा नागरिकता विधेयक पास गर्नुपर्ने माग पनि उठेको छ ।   सत्तारुढ दल नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले नेपाल आयल निगमले पेट्रोलियम पदार्थले निरन्तर बढाएको मूल्य अविलम्व...