अदालतकाे स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भनेर राजनीतिक दलहरू पन्छिए : पूर्वसभामुख ढुङ्गाना

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आज साेमवार पनि विरोध प्रदर्शन गरेको छ ।  प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै हिजाे आइतवारदेखि आन्दोलन थालेका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकिलहरूले आज पनि विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।  प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुङ्गानाले सम्पूर्ण कानुन व्यवसायीहरूको दबाबलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसाबले निकास दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरू अदालतको स्वतन्त्रताम...