काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो समयसम्मको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउन सहमत भएका थिए । प्रधानमन्त्रीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।
यसबीचमा संयोजक पौडेलले देश असफलतातर्फ उन्मुख भएको र वर्तमान नेतृत्व पुस्ता असफल भएको...