काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २ दशमलव ४ जिपिए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका, […]