नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक न्यून अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन् । यो दिनको […]