रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाइ

काठमाडौं । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसी सेनासँग लड्न आफुहरुलाई थप युद्धक विमान र हवाई प्रतिरक्षा प्रणाली आवश्यक भएको बताउनुभएको हो । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न युक्रेन सक्षम रहेको समेत […]