सगरमाथा जसरी पनि हेरेरै फर्किने सोचमा सोहेल खान

काठमाडौँ – बलिउड अभिनेता सोहेल खानले जेठ १४ गते हुन लागेको ‘दबङ्ग रिलोडेड टुर’को समयमा सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । सगरमाथा हेर्ने बाल्यकालदेखिको सपनालाई यस वर्ष पूरा गर्ने उनले बताएका हुन्। सोल्टी होटलमा आयोजित कार्यक्रममा उनले आफू १२ वर्षको हुँदा विद्यालयबाट आयोजित भ्रमण कार्यक्रममा नेपाल आएको बताए। उनले भने, ‘बम्बईबाट कलकत्तासम्म लगभग ३० […]

सम्बन्धित सामग्री

बलिउड अभिनेता सोहेल खान यसपाली सगरमाथा हेरेर मात्र फर्किने

काठमाडौं । बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का ’boutमा जानकारी दिन काठमाडौं आइपुगेका बेला उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् । ‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर […] The post बलिउड अभिनेता सोहेल खान यसपाली सगरमाथा हेरेर मात्र फर्किने appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : बलिउड अभिनेता सोहेल खान

बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।  बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरे