यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

काठमाडौं : मिस नेपाल २०१८ ले श्रृंखला खतिवडाले ब्युटी प्याजेन्टको नाममा भएको यौन शोषण बाहिर ल्याएकी युवतीको साथमा आफूहरु रहेको प्रतिक्रिया दिएकी छिन्। ‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भिडियोमा रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन हिंसाको घटनाको खुलासा गरेकी थिइन्। जसमा उनले ब्युटी प्याजेन्टका क्रममा आफू माथि बलात्कार भएको र…

सम्बन्धित सामग्री

गौशला-२६ ले गरिन् आत्महत्याको प्रयास

काठमाडौं, ९ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता गराएकी गौशला–२६ (परिवर्तित नाम) ले आत्महत्याको प्रयास गरेकी छिन् । उक्त मुद्दाको अन्तिम सुनुवाई आउने तयारी भइरहेको बेला उनले आत्महत्याको प्रयास गरेकी हुन् । उनको अहिले उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । अस्पताले स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधी बढि सेवन […]

नागरिकता विहीन युवाद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ५ असार । काठमाडौंको माईतघरमा नागरिकता विहीन एक युवाले आत्महत्याको प्रयास गरेका छन् । बाराका ४० वर्षीय सरोज साहले माईतिघरमा प्रदर्शनका क्रममा आत्महत्याको प्रयास गरेका हुन् । उनले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास गरेका थिए ।  साहलाई उनका साथी र प्रहरीले उद्धार गरेका छन् । नागरिकता विहीनहरुको आन्दोलनमा प्रहरीले दमन गरेको थियो । उनीहरु […]

हिरासतभित्रै आत्महत्याको प्रयास

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यान हिरासतभित्र एक जनाले आत्महत्याको प्रयास गरेका छन् । जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका वनगाड कुपिण्डे नगरपालिका १२ का एक ३४ वर्षीय एक पुरुषले हिरासतभित्रै बिलेटले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज (आइबार) बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर बल्याङकेट ओढेर […]

के गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका हुन् ?

गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । उनले अष्ट्रेलियामा स्थानीय समय अनुसार राति २ बजे झुण्डिएर आत्महत्या प्रयास गरेका थिए ।  दूतराज गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० तारिखमा अष्ट्रेलिया पुगेका थिए । दुबै जनालाई आयोजकले फ्ल्याटमा राखेको थियो । आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका थिए ।ढोका खुल्लै भएका कारण गायिका भूमिकाले देखेपछि उनलाई उद्धार गरिएको थियो । आत्महत्या प्रयासको बिषयमा मिडिया विभिन्न प्रकारका समाचार बन्न थाल

बारामा सशस्त्र प्रहरी जवानद्वारा घाँटी रेटेर आत्महत्याको प्रयास

सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराका एक सशस्त्र प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् ।

विषादी खाएर आत्महत्याको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

अछाममा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी कार्यालयमै आत्महत्याको प्रयास

चोरीको आरोपमा बुटवलको प्रहरी कक्षमा रहेका २८ वर्षीय रुद्रबहादुर नेपालीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका उनले चोरी प्रमाणित हुने भएपछि आत्महत्याको प्रयास गरेका हुन् ।

गरिबीबाट मुक्ति पाउन काठमाडौंमा परिवारद्वारा सामूहिक आत्महत्याको प्रयास

गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ। प्रहरीले जनाएअनुसार काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधानको परिवारको कथा हो यो।काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस

उपचार गराइरहेका बिरामीद्वारा अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीका अनुसार हात्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते

दुई महिनामा ६ जनाले गरे सप्तकोशीमा हाम फालेर आत्महत्याको प्रयास

काठमाडौँ- सप्तकोशी नदीमा पछिल्लो दुई महिनामा ६ जनाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन्। सुनसरी प्रहरीका अनुसार ती सबैको उद्धार भएको छ। उनीहरुमा  चार महिला र दुई पुरुष छन्। असार महिनामा २ जना र साउनमा ४ जनाले नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। असार १ गते सुनसरीको गढी गाउँपालिका-६ का ७८ वर्षीय […]