सन्दर्भ विश्व पानी दिवसः नाइजेरियामा सात करोडभन्दा धेरै बालबालिका पानीजन्य सङक्रमणको खतरामा

काठमाण्डौ – नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् । साथै राष्ट्रसङ्घीय बालकोषले शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्न नाइजेरिया सरकारलाई सुझाव दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा क...