बुढाथोकीको निधनपछि रोकियो 'समुदायमा कांग्रेस' अभियान

झापा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि 'समुदायमा कांग्रेस' अभियान कार्यक्रम रोकिएको छ । झापा अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको गएराति उपचारकै क्रममा निधन भएपछि कार्यक्रम रोकिएको हो । माघ १३ गतेदेखि सुरू भएको ‘समुदायमा कांग्रेस’ अभियान म...