काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वोन्द्र खनाललाई नेकपा (एमाले)ले काठमाडौं–६ मा टिकट दिएको छ । खनाल यही असोज ६ गते एमाले प्रवेश गरेका थिए ।
खनालमाथि ओलीकै आदेशमा जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो ।
२०७७ सालमा कोरोना महामारी रोक्नका लागि सरकारले...