स्थानीय चुनावको समीक्षाका लागि मंगलबार जनकपुरको एक होटलमा धनुषा जिल्लाको बैठक बसेको थियो । सो बैठकमा आफ्नो पालिका सवैलाको बारेमा प्रतिवेदन प्रस्तुत गरेपछि जसपा पालिका अध्यक्ष वैद्यनाथ रायमाथि आक्रमण भयो । अचानक कुटाकुटको अवस्था किन आयो ? अनि बैठकमा उठेका अन्य विषयमा जसपा सबैला नगरपालिका अध्यक्ष वैद्यनाथ राय / केन्द्रीय सदस्य साधु यादवसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीःबागी उम्मेदवार उठाएर माओवादीलाई सघाएको भन्ने बित्तिकै ममाथि आक्रमण भयो : वैद्यनाथ रायमंगलबार बसेको समीक्षा बैठकमा किन झ