रुसस्थित चिनियाँ दूतावासले भन्यो–’विश्वका लागि अमेरिका घातक’

एजेन्सी, १५ फागुन । रुसस्थित चिनियाँ दूतावासले विश्वका लागि अमेरिका घातक भएको बताएको छ । रुसस्थित चिनियाँ दूतावासमा रहेको कुटनितीक मिशनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो खुलासा गरेको हो । कुटनितीक मिशनले लेखेको विषयलाई उदृत गर्दै रुसी सञ्ञ्चारमाध्यम तासले लेखेको छ,‘कहिलै नबिर्सिनु, विश्वको लागि सबैभन्दा घातक देश को हो?’ कुटनितीक मिशनले दोस्रो विश्व युद्धपछि अमेरिकाले कुन–कुन […]