नलकटुवा पेस्तोल सहित २ जना पक्राउ

धनगढी, माघ ९ – कैलालीमा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ मा राती हिडिरहेका उनीहरुलाई ईलाका प्र...

सम्बन्धित सामग्री

सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् ।ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको छ । उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलको लेगगार्डमा झोलामा लुकाएर पेस्तोल बोकेर हिँडेका थिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

धनुषामा नलकटुवा पेस्तोल र एसएलआरको गोलीसहित २ जना पक्राउ

शैलेन्द्र महतो/उज्यालो । धनुषा, कात्तिक २४ – धनुषामा अवैध नलकुटुवा पेस्तोल र तीन वटा गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको ...