एजेन्सी, २६ भदौ । बदलिँदो मौसममा बालबालिका चाँडै बिरामी हुन्छन् । विशेषगरी वर्षाको दिनमा आकाशको तापक्रम बढेपछि बालबालिकालाई छिट्टै रुघाखोकी लाग्ने गर्छ । योसँगै ज्वरो पनि आउन थाल्छ । त्यसैगरी बजारमा बिक्री हुने स्ट्रीट फूड जस्ता गलत खानेकुरा र प्याकेज गरिएका सामानको अत्याधिक उपभोगका कारण बालबालिकामा अपच, विषाक्त खाना, अपच र पेट दुख्ने समस्या पनि […]