कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको […]
नेपालले विदेशी पर्यटक तथा आगन्तुकका लागि अध्यागमन प्रक्रिया सहज बनाउन सुरु गरेको डिजिटल प्रणालीमा प्राविधिक समस्या देखिएपछि एउटै भिसा शुल्क पटक–पटक तिर्नुपरेको गुनासो बढ्दै गएको छ। अध्यागमन विभागले सन् २०२० देखि “नेपाली पोर्ट” मार्फत अनलाइन आवेदन प्रणाली सञ्चालन गर्दै आएको छ। सन् २०२५ देखि प्रत्यक्ष भुक्तानी (डाइरेक्ट पेमेन्ट) सुविधा सुरु गरिएपछि विदेशी नागरिकहरूले आफ्नै देशबाट […]
१८ वैशाख, काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरेको छ ।
४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा …