समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश :: Pahilopost.com

काठमाडौं :  ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टी प्रवेश गराएका हुन्। चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएकाले कांग्रेसमा प्रवेश गरेको