मोफसलमा पनि सुन वितरण गर्न बैंकर्स सङ्घ सहमत - Purbeli News

काठमाडौँ / नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह...

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

काठमाण्डौ – काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाण्डौ बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको हो । छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उ...