मुलुक अहिले आर्थिक वर्ष २०८०–८१ का लागि बजेट निर्माणका क्रममा छ । यस वर्षको बजेट पनि खासै भिन्न हुने छाँट देखिँदैन । हचुवाका भरमा बजेट तर्जुमा गर्ने, चालु खर्च र साधारण खर्च बढाएर लैजाने अनि आन्तरिक वित्तीय क्षेत्रमा परेको चाप कम गर्न करका दर बढाउने, पुँजीगत खर्च काट्ने परम्पराले यसपालि पनि निरन्तरता पाउने नै छ ।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ का प्रदेशमा नेकपा एमालेका प्रदिपकुमार कटुवालसँग काँग्रेसका श्यामकुमार घिमिरेले हार व्यहोर्नुपर्यो।...
कमलामाई : प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै घिमिरे निर्वाचित भएका हुन्।
निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय…
काठमाडौं : सिन्धुली–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवाललाई घिमिरेले ४ हजार ८४५ मतले पराजित गरेका हुन्एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन्। २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन्। राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।
The post काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन्।दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थ रहेका छन्। उनले १०८ मत पाएका छन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई ७५ मतसहित चौथो स्थानमा छन्।
गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।
६९ वर्षीय श्यामकुमार घिमिरेलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । २०३६ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा आएका उनी शिक्षक संगठनमा सक्रिय रहे । केही समय किसान र मजदुर संगठनमा पनि काम गरे । राजनीतिक आन्दोलनका क्रममा केही समय जेल परेका घिमिरे २०४३ सालको पंचायती निर्वाचनमा जनपक्षीय उम्मेदवार बनेका थिए […]
काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकी २११५, गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् । खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।
काठमाडौं : नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो। समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप…