काठमाडौँ– नेपाली कांग्रेसको वर्तमान नेतृत्वले बीपी कोइरालाले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई पूर्णतया परित्याग गरेको आरोप नेता गोविन्दराज जोशीले लगाएका छन्। दसैँका अवसरमा बिहीबार विज्ञप्तिमार्फत शुभकामना सन्देश दिएका नेता जोशीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा गरिएको नयाँ क्रियाशील सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण र पार्टीको स्थानीय तहको अधिवेशनले कांग्रेसको राजनीतिमा सामान्य चासो राख्नेहरुले […]